भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको तरकारी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १४ गते । बेनी नगरपालिका १ आनन्दबगरका रुद्र वहादुर थापा म्याग्दीका नमुना कृषक हुनुहुन्छ । उहाँले पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको छ । ६ वर्ष साउदी अरवमा कडा परिश्रम गर्दा पनि सोचे जस्तो आम्दानी गर्न नसकेपछि उहाँ गाउँ फिरेर कृषि पेशामा संलग्न हुनुहुन्छ । भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको … Continue reading भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको तरकारी खेती